image
image

भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ  १६ असार । मन्त्रिपरिषदको बैठकले वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा  थप गर्ने निर्णय गरेको छ ।  हालै बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री वसन्त नेम्वाङले जानकारी दिए ।


 यो निर्णयसँगै नेपालका राष्ट्रिय विभूतिहरूको संख्या १७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
50%
perfect उत्तम
0%
surprise अचम्म
50%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।