image
image

देउवाले बागमती प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै

काठमाडौँ, ६, असार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुनिकटका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै हुनुहुन्छ । १४ औं महाधिवेशनको मिति तय भएसँगैं देउवाले छलफललाई तीव्रता दिनुभएको हो । १४ औ महाधिवेशनमा आफू सभापतिको दावेदार भएको सभापति देउवाले बताइसक्नु भएको छ ।

त्यसकै तयारीस्वरुप देउवाले प्रदेशका आफूनिकट नेताहरुसँग छलफल गर्नुभएको हो । हिजो प्रदेश नम्बर १ र प्रदेश २ का केन्द्रीय नेताहरुसँग छलफल गर्नुभएका देउवाले आज बागमती प्रदेशका नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।