भारतमा कोरोनाको नयाँ भेरियन्ट भेटियो
काठमाडौँ, २, असार । भारतमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ । भारतले औपचारिक रुपमा नयाँ भेरियन्ट देखा परेको जानकारी दिइएको छ । नयाँ भेरियन्ट हाल भारतमा रहेको डेल्टा भेरियन्ट जस्तै खतरनाक रहेको बताइएको छ । नयाँ भेरियन्ट एवाइ.१ या बि.१.६१७.२.१ को म्युटेसन भएको बताइएको छ । यसलाई के ४१७ एन नाम दिइएको छ । यो बिटा भेरियन्टसँग जोडिएको र सबैभन्दा पहिला दक्षिण अफ्रीकामा पाइएको थियो ।
भारतको राष्ट्रिय विशेषज्ञ समुहका प्रमुख विके पालले यसको पुष्टि गर्दै यस बारेमा थप अध्ययन भइरहेको बताएका छन् । द हिन्दुले नयाँ भेरियन्ट बारे सोमबार नै जानकारी दिदै नयाँ भेरियन्टको पाँछ प्रयोगशालाको डाटा इन्फ्लुएन्जा डाटाको ग्लोबल इनिसिएटिभ न्क्ष्क्ब्क्ष्म् मा पठाएको उल्लेअ गरेको थियो । त्यस्तै ब्रिटेनको पब्लिक हेल्थ अफ इङल्याण्डले पिनि भारतमा आन्ध्र प्रदेस, महाराष्ट्र, तेलंगाना र कर्नाटकमा एवाइ.१ भेरियन्टको प्रमाण भेखिएको बताएको छ ।