image
image

भारतमा पछिल्लो ७५ दिन यताकौ सबैभन्दा कम ६० हजार संक्रमित भेटिए

काठमाडौँ, १, मंगलबार । कोरोना भाइरस संक्रमण घट्दै गएको भारतमा पछिल्लो २४ घन्टामा ७५ दिन यताकै कम अर्थात ६० हजार ४७१ जना संक्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घन्टामा २ हजार ७२६ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाबाट हालसम्म ३ लाख ७७ हजार ३१ जनाको मृत्यु भइसकेको छ । संक्रमण कम भएसँगै भारतका विभिन्न राज्यमा लकडाउन खुकुलो पारिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।