image
image

अछाम जिल्लामा चार हजार भन्दा धेरै संक्रमित

काठमाडौँ, ३०, आइतबार । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरुभएसँगै अछाम जिल्लामा चार हजार १६९ जनामा संक्रमण पुष्टि भएको प्रमख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी गराए। उनकाअनुसार जिल्लामा अहिलेसम्म तीन हजार ८३२ जना संक्रमण मुक्त भएका छन् भने ३१२ जना हाल सक्रिय संक्रमित रहेका छन्। जिल्लामा २५ जना संक्रमितको मृत्यु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।