image
image

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नियुक्त

पोखरा २९ जेठ ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकीमा संसद् विघटन भए विद्रोह गर्ने एमाले सांसदले चेतावनी दिएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

 एमालेका सांसद रोशन गाहामगर, महेन्द्र थकाली र इन्द्रलाल सापकोटाले संसद विघटन भए विद्रोह गर्ने चेतावनी दिएका थिए ।यसअघि प्रदेश प्रमुख पौडलले सरकार गठनको समय सकिए पनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धका सांसदहरूले उनको निवास अगाडि धर्ना दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।