image
image

डेनमार्कद्वरा नेपाललाई स्वास्थ सामाग्री दिने घोषणा

काठमाडौं, २९, शनिबार। डेनमार्कले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग स्वरूप स्वास्थ सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ। डेनमार्कको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरेको हो। डेनमार्कले २६ वटा रेस्पिरेटर्स, पीपीई र अन्य मेडिकल सामाग्री नेपाललाई छिट्टै हस्तान्तरण गर्ने जनाएको छ। नेपालमा कोरोना महामारी बढेपछि विभिन्न देशबाट सहयोग आउने क्रम जारी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।