मनाङमा कोरोना भाइरस संक्रमितको संख्या सय भन्दा बढी
काठमाडौँ, २७, बिहीबार । कोरोना भाइरस संक्रमण महामारीको कारण मनाङ जिल्लामा १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जिल्लामा हाल ३३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।
जसमध्ये १४ जना संस्थागत आईसोलेसनमा छन् भने १९ जना होम आईसोलेसनमा रहेको उनले बताए। उनका अनुसार गण्डकी अस्पतालमा कोरोनाको कारण मनाङका २ जना संक्रमितको मृत्यु भएको छ।
जसमध्ये १४ जना संस्थागत आईसोलेसनमा छन् भने १९ जना होम आईसोलेसनमा रहेको उनले बताए। उनका अनुसार गण्डकी अस्पतालमा कोरोनाको कारण मनाङका २ जना संक्रमितको मृत्यु भएको छ।