image
image

निषेधाज्ञा बीच साढे ६ अर्ब रुपैयाँ बराबरको औषधिजन्य वस्तु भित्रियो

काठमाडौँ २५ जेठ । नेपालमा निषेधाज्ञाका बीच झण्डै साढे ६ अर्ब रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको रिपोर्ट अनुसार गत वैशाख १६ गतेदेखि जेठ २४ गतेसम्म कुल ६ अर्ब ४५ करोड २२ लाख ५८ हजार रुपैयाँ बराबरको औषधिजन्य पदार्थ आयात भएको हो जसमध्ये ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको तयारी औषधि र बाँकी एक अर्ब ५० करोड रुपैयाँ बराबरको कच्चा औषधिजन्य पदार्थको आयात भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।