image
image

६०–६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइदै

काठमाडौं, २५, मंगलबार। आजदेखि देशैभर सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोप भेरोसेल लगाउन सुरु गर्दैछ। ६० देखि ६४ उमेर समूहकालाई काठमाडौं उपत्यकामा र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन थालिएको हो। हिमाली जिल्लामा तिब्बतसँग सीमा जोडिएका पालिकाहरुमा भने १८ वर्ष माथिका सबैलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।