image
image

 नेपाल टेलिकमले ओटीटी टिभी एप ल्याउँदै

काठमाडौँ । नेपाल टेलिकमले मोबाइल ब्रोडब्याण्डका लागि लक्षित गर्दै ओटीटी टिभी एप ल्याउने भएको छ ।  शनिबार भइरहेको दूरसञ्चार नीतिगत बहस श्रृंखला अन्तर्गत ‘फोरजीको प्रभावकारिता’ विषयक छलफल कार्यक्रममा बोल्दै टेलिकमका उपप्रबन्धक रञ्जित लोहियाले ओटीटी टिभी एपकाे तयारीमा कम्पनी जुटेकाे जानकारी दिए ।

नका अनुसार मोबाइल एपमै आईपी टिभिमा भएका कन्टेन्ट दिने गरी ओटीटी टिभी एप सार्वजनिक हुनेछ । यसअघि गत वैशाखदेखि फिक्स्ड ब्रोडब्याण्डतर्फ कम्पनीले आईपीटीभीको रुपमा एनटीटिभी सञ्चालनमा ल्याएकाे थियो  ।



  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।