image
image

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ । अष्ट्रेलियाले नेपाली सेनालाई कोरोना भाइरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ। शनिबार अष्ट्रेलियाका राजदूत फेलिसिटी जेनभल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी हुन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रमा उक्त सामग्री हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ। कार्यक्रममा नेपाली सेनाका रथी शर्माले अष्ट्रेलियाले गरेको सहयोगका लागि धन्यवाद दिए। कोरोनाविरुद्धको प्रतिकार्यका लागि सेनाबाट तैनाथ हुने स्वास्थ्यकर्मीको सुरक्षाका लागि अष्ट्रेलियाले उक्त सामग्री दिएको हो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।