कार उत्पादनमा फक्सवागनलाई पछि पार्दै टोयोटा
काठमाडौँ माघ २०। विश्व कार बजारमा पहिलो स्थानमा रहेको फक्सवागनलाई अहिले टोयोटाले पछि पार्न सफल भएको छ । फक्सवागनलाई पछि पार्दै टोयोटाले २०२० मा विश्वभर ९५ लाख भन्दा बढी कार बिक्री गरेको सिएनएनले लेखेको छ।
कार बिक्रीमा टोयोटाले फक्सवागनलाई ५ वर्षपछि उछिनेको हो। कोरोनाका कारण गत वर्ष प्रायः सबैजसो देशहरूमा लकडाउन भएकाले गाडीको बिक्रीमा ठूलो गिरावट आएको हो। फक्सवागनले सन् २०२० मा ९३ लाख भन्दा बढी कार बिक्री गरेको छ। २०१९ को तुलनामा फक्सवागनको बिक्री १५.२ प्रतिशतले घटेको जनाइएको छ। बिक्री घटेसँगै टोयोटाले अग्रस्थान ओगटेको छ । उता टोयोटाको पनि बिक्री ११.३ प्रतिशतले घटेको र पनि टोयोटा अग्रस्थानमा पर्न सफल भएको छ ।
२०१९ को तुलनामा २०२० मा कम्पनीको कार बिक्री ११.३ प्रतिशतले घटेको हो। कार बिक्रीमा टोयोटाले फक्सवागनलाई ५ वर्षपछि उछिनेको हो। त्यसअघि पनि टोयोटा विश्वकै सर्वाधिक कार बिक्रेता कम्पनी थियो।
फक्सवागनले सन् २०२० मा ९३ लाख भन्दा बढी कार बिक्री गरेको छ। २०१९ को तुलनामा फक्सवागनको बिक्री १५.२ प्रतिशतले घटेको जनाइएको छ। कोरोनाका कारण गत वर्ष प्रायः सबैजसो देशहरूमा लकडाउन भएको थियो। जसले गाडीको बिक्रीमा ठूलो गिरावट आएको हो।