image
image

बिरामी बढेपछि हेलिकोप्टरबाट औषधि लैजाने तयारी

डोल्पा २१ जेठ: कोभिड–१९ लक्षणसँग मिल्दोजुल्दा बिरामी बढेपछि शे–फोक्सुण्डो गाउँपालिकाले यथाशीघ्र हेलिकोप्टरमा औषधि पठाउने तयारी थालेको छ । नागरिक जोगाउनका लागि काठमाडौँबाट सिधै अत्यावश्यक औषधि तथा उपकरण हेलिकोप्टरमा लैजाने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाको विभिन्न बस्तीमा नागरिक बिरामी परेको खबर आएकाले छिटोछरितो औषधि उपकरण पठाउन हेलिकोप्टर कम्पनीसँग कुरा भइरहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।