image
image

अब साउदीमा खोप लगाएका यात्रु क्वारेन्टाइनमा बस्नु नपर्ने

काठमाडौँ - अब कोभिड विरुद्धको खोप प्राप्त गरेका साउदी अरबमा प्रवेश गर्ने यात्रुले क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ। यद्यपी प्राधिकरणले खोप प्राप्त नगरेका यात्रीहरु साउदी अरब प्रवेश गरेपछि सात दिनसम्म अनिवार्य रुपमा ‘आइशोलेसन’ मा बस्नु पर्ने बताएको छ।

नागरिक उड्डयन प्राधिकरणले ३१ मेमा इजर– बाँयोटेक, मोडर्ना, अक्सफोर्ड–एस्ट्राजेनेका  जोन्सन् एन्ड जोन्सन् खोपहरु र स्वीकृत गरिएका खोपहरु प्राप्त यात्रीको लागि क्वारेन्टाइनको मापदण्ड हटाएको हो। तर,यात्रीले आफ्नो देशले प्रमाणित गरेको खोप प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने बताईएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।