image
image

भारतमा आइतबार मृतकको संख्यामा कमी

काठमाडौँ, १७, सोमबार । भारतमा कोरोनाको भाइरस संक्रमणको दोस्रो लहरको कहर क्रमशः बिस्तारै कम हुन थालेको छ । आइतबार नयाँ संक्रमितका साथै मृत्युको आँकडा पनि कम देखिएको छ । भारतमा आइतबार एक लाख ५३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको थियो। साथै, २ लाख ३७ हजार ५६८ जना निको पनि भएका छन्। यतिबेला ३,१२८ जनाको मृत्यु भयो छ । एकदिनमा ज्यान गुमाउनेको यो आँकडा पछिल्लो ३४ दिनको सबैभन्दा कम हो । यसअघि २७ अप्रिलमा ३,२८६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।