image
image

भियतनाममा भेटिएको कोरोना हावाबाट सर्छ

काठमाडौँ, १७, सोमबार। भियतनाममा भेटिएको कोरोनाको नयाँ रुप भारत र बेलायतसँग मिल्दोजुल्दो छ। यसलाई हाइब्रिड स्ट्रेन नाम दिइएको छ । यो कोरोना हावाबाट पनि फैलन सक्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ। भियतनामका स्वास्थ्यमन्त्री भिएन थान लाङले यसलाइर्ए निकै खतरनाक भनेका छन्। उनले भने, ‘‘नयाँ भेरिएन्ट पहिलाको भन्दा अधिक खतरनाक छ, यो हावाबाट फैलन्छ। डब्ल्यूएचओले भने भियतनाममा पाइएको नयाँ भेरिएन्टको अध्ययन गरिरहेको बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।