image
image

ल्वाङ–कपुरले बढ्दैन अक्सिजन

काठमाडौँ ।  फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाऊन ल्वाङ–कपुर जस्ता अनेक चिजले सकिने भ्रम फैलिरहेको छ । यस्ता विधि अपनाएर अक्सिजन बढाउन सकिने कुराको कुनै प्रमाण नभएको भन्दै त्यस्तो प्रयोग नगर्न विज्ञहरूले सचेत गराईएको छ  ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले उपचारको आवश्यकता परेकाहरू हताश मनस्थितिमा औषधि वा उपचारका विभिन्न उपाय अपनाउँदै आएको बताउन्छन् । उनले कतिपय अनलाइन, इन्टरनेटमा भएका गलत र भ्रामक सूचनामा भर परेर अक्सिजन बढाउने भ्रामक विधि अपनाइरहेको बताए ।

कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा अमितमान जोशीले  त्यसले कोरोना सङ्क्रमितलाई सहयोग पु(याउने कुनै वैज्ञानिक प्रमाण नभएको बाटए।त्यस्तै कोरोना संक्रमितले झोलिलो खानेकुराहरू धेरै खानुका साथै टुसा उम्रिएको चना उमारेर झोल बनाउने, ज्वानोको झोल, कुरिलोको झोल, मासुको झोल बनाएर खाँदा राम्रो हुने बताएका छन्।    


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।