image
image

यूएईद्वारा २ लाख ४८ हजार नयाँ रोजगारी सृजना 

काठमाडौँ ।  कोरोना महामारीले विश्व नै आक्रान्त भएर अर्थतन्त्र धरासायी भइरहेको बेला यूनाईटेड अरब इमिरेट्स (यूएई) ले गत वर्ष २ लाख ४८ हजार नयाँ रोजगारी सृजना गरि प्रदान गर्न सफल भएको छ । धेरै देशले रोजगारीमा कटौती गर्नु परेको बेला पानी यूएईले यस अवधिमा २ लाख ४८ हजार नयाँ रोजगारी सिर्जना गरेको यहाँका राजा शेख मोहम्मद बिन रसिद अल मख्तुमले दावी गरेका छन्।

कोरोनाकै कारण विश्व अर्थतन्त्र ४ प्रतिशतमा खुम्चियो, अन्तर्राष्ट्रिय व्यापारमा २० प्रतिशतले मन्दी आयो र २०२० मा लाखौंले रोजगारी गुमाए,’ शेख मख्तुमले ट्वीट गरेका छन्–‘यसै वर्ष, यूएईको अर्थतन्त्रले १ लाख रोजगारी रिटेल र इ–वाणिज्य क्षेत्रमा सिर्जना गरेको छ र १ लाख ४८ हजार रोजगारी वित्तिय, प्रविधि तथा टेलिकम्युनिकेशन क्षेत्रमा।   
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।