image
image

सोनु सुदद्वरा आन्ध्र प्रदेशमा अक्सिजन प्लान्ट बन्दैँ

काठमडौँ, ९, आइतबार। बलिउड कलाकारले भारतका विभिन्न ग्रामीण भेगमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेका छन्। सर्वप्रथम आन्ध्र प्रदेशको कुरनुल र नेल्लोरमा प्लान्ट स्थापना गर्ने तयारी भएको उनले बताएका छन्। 

उनले आफ्नो सामाजिक सञ्जाल ट्विटर मार्फत लेखेको छन्, ‘‘भारतका ग्रामीण भेगमा मद्दत गर्ने समय यही बेला आएको छ । आन्ध्र प्रदेशपछि अन्य आवश्यक भएका ठाउँहरुमा पनि अक्सिजन प्लान्ट स्थापना गर्ने छु। कोरोना भाइरस महामारीका क्रममा सुदले सयौँ मानिसलाई मद्दत गरिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।