प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च जाने विपक्षी गठबन्धनको तयारी
काठमाडौं, ९, आइतबार। प्रतिनिधिसभा विघटाविरुद्ध विपक्षी दलहरु सर्वोच्च जाने तयारी भईरहेको छ । दलहरुले त्यसका तयारीका लागि आफु पक्षका सांसदहरुलाई नागरिकतासहित संसद भवनमा उपस्थित हुन निर्देशन दिएका छन् ।
असंवैधानिक तरिकाले पुनः प्रतिनिधिसभा विघटन भएको भन्दै कानुनी उपचारका लागि सर्वोच्च जाने तयारी उनीहरुले गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति घोषणा गरेकी छन्।