राष्ट्रपतिद्वारा कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा
काठमाडौं, ८, शनिबार। संविधानअनुसार सरकार बन्ने सम्भावना नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कार्तिक २६ र मंसिर ३ गतेको लागि मध्यावधि निर्वाचन घोषणा गरेकी छिन्।
नेपाल सरकार मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले निर्वाचनको मिति घोषणा गरेकी हुन्। संविधानअनुसार सरकार बन्ने कुनै सम्भावना नदेखिएकाले निर्वाचनको मिति घोषणाा गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।