image
image

स्वीट्जरल्याण्ड नेपाललाई स्वास्थ्यसामाग्री हस्तान्तरण

काठमाडौं। स्वीट्जरल्याण्ड सरकारले नेपाललाई कोरोनाविरुद्ध लड्न स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ। ती समान आज बिहान  चार्टर्ड विमानमा काठमाडौं आइपुगेको छ । 

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको लागि स्वीट्जरल्याडकी राजदूत एजिजाबेथ भोन क्यापलरले स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयष त्रिपाठीलाई हस्तान्रण गरेकी हुन्। परराष्ट्र मन्त्रालयकाअनुसार स्वीट्जरल्याण्डले४० थान भेन्टिलेटर,१० वटा अक्सिजन कन्सन्ट्रेटर, ११ लाख एन्टिजेन टेस्टकिट, एक हजार नासल क्यानुला, मास्क र ग्लोभ लगायतका सामाग्री प्रदान गरेको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।