डब्लुएचओले प्रयोग नगर्न आग्रह गरेको रेम्डेसिभिर नेपालमै उत्पादनका लागि अनुमति
काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कोभिड—१९ का बिरामीलाई रेम्डेसिभिर औषधी प्रयोग नर्गन आग्रह गरेको छ । आपतकालीन अवस्थामा प्रयोग हुँदै आएको रेम्डेसिभिर औषधि डब्लूएचओले औषधी सूचीबाट हटाएको हो ।
विश्व स्वास्थ्य संगठनले कोभिड बिरामीलाई आपतकालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएपनि हाल कोरोना उपचारको औषधिको सूचीबाट हटाएको हो । विश्व स्वास्थ्य संगठनले कोभिड बिरामीका लागि रेम्डेसिभिर औषधिले काम नगर्ने भनिरहँदा नेपालमा भने औषधि व्यवस्था विभागले रेम्डेसिभिर औषधी उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयर अनुमति दिएको छ ।