image
image

छिमेकी राष्ट्र चीनले अर्को महिना ५० लाख आरएमीको स्वास्थ्य सामाग्री पठाउने

काठमाडौं, ७, शुक्रबार। छिमेकी राष्ट्र चीनले आगामी महिना कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई सहयोग स्वरुप थप स्वास्थ्य सामाग्री पठाउने घोषणा गरेको छ। परराष्ट्र मन्त्रालयकाअनुसार चीनले थप ५० लाख आरएमबी बराबरको स्वास्थ्य सामाग्री पठाउन लागेको हो। चीनले अर्को महिना ६५० वटा अक्सिजन कन्सन्ट्रेटर्स, २० हजार अक्सिजन नसल क्यानुलस र २० हजार थान अक्सिजन फेस मास्क पठाउने परराष्ट्रले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।