सरकारबारे निर्णय गर्न ठाकुर-महतो समूहले बोलायो जसपा संसदीय दलको बैठक
काठमाडौं,७, शुक्रबार। जनता समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र महतोले संसदीय दलको बैठक बोलाएका छन्। आज पार्टी कार्यालय बबरमहलमा ११ बजे बस्नेगरी दलको बैठक बोलाइएको सांसद प्रमोद साहले बताए।
जसपाको सबै माग पूरा गरेकाले प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गर्ने निर्णय हुने उनले बताए। हाम्रो लगभग सबै माग पूरा भयो,समर्थन गर्ने निर्णय हुन्छ, उनले भने, एमाले र जसपाले सरकारको दाबी गर्छ।
जसपाको सबै माग पूरा गरेकाले प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गर्ने निर्णय हुने उनले बताए। हाम्रो लगभग सबै माग पूरा भयो,समर्थन गर्ने निर्णय हुन्छ, उनले भने, एमाले र जसपाले सरकारको दाबी गर्छ।