राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु
काठमाडौँ, ६, बिहीवार। राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ।बिहान ९ बजेपछि हेटौंडास्थित भुटनदेवी विद्यालयमा मतदान सुरु भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले मतदान गरिसकेका छन्।
मतदाताहरु मतदानस्थल पुग्ने क्रम जारी छ।एमालेबाट रामबहादुर थापा बादल र कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपाल समूहका साझा उम्मेदवार डा।खिमलाल देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुनेछ।माधव नेपाल समूहले खिमलालको पक्षमा मतदान गर्न स्वविवेक प्रयोग गर्ने अधिकार दिएको छ।