नाजिरले अक्सिजनका लागि दिए एक लाख सहयोग
काठमाडौंँ, ५, बुधबार। अभिनेता नाजिर हुसेनले कोरोना संक्रमित बिरामीका लागि अक्सिजन जुटाउन एक लाख सहयोग गरेका छन् । उनले महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त सहयोग दिएका हुन् ।
संस्थाले महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र कोरोनाका बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
‘दर्शकको साथ र मायाले आफु अहिलेको स्थानमा आउन सफल भएको हो’ नाजिरले भने ‘दर्शकलाई कोरोनाका कारण गाह्रो हुँदा म चुप लागेर बस्न सक्दिन ।यस कोरोना महामारीको समयमा कोही कसैले पनि अक्सिजन नपाएर अकालमै ज्यान गुमाउन नपरोस् भन्दै उनले अफुले सकेको सहयागे गरेको हो भने’ नाजिरले आफुले आगामी दिनमा पनि सक्दा सहयोग गर्ने बताउँदै सबैलाई सक्दो सहयोग गर्न आग्रह गरे ।