image
image

अक्सिजन प्लान्ट बनाउन डेढ करोड विनियोजन

काठमाडौं, ५, बुधबार। स्याङजामा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड बजेट विनियोजन भएको छ। अर्थमन्त्रालयले स्याङजा अस्पतालमा अक्सिजन प्लान्ट बनाउन एक करोड ५० लाख रुपैयाँ छुट्याएको हो। कोरोना भाइरस संक्रमित बिरामीले अक्सिजन अभावका कारण् ज्यान गुमाउनु परेकोले अब त्यो अवस्था नआयोस् भनेर अन्य जिल्ला जस्तै स्याङजा पनि कोभिडको अत्याधिक मारमा परेपछि सरकारले प्लान्ट बनाउन भन्दै बजेट विनियोजन गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।