image
image

प्रधानमन्त्री ओलीलाई रेणु दाहालको चेतावानी पछि चितवनमा सुरक्षा व्यवस्था कडा

काठमाडौं, माघ १७ । नेकपा ओली समूहद्वारा भरतपुरमा आयोजना गरिने ‘जनसभा’लाई सम्बोधन गर्न र सिटी हलको शिलान्यास गर्न प्रधानमन्त्री ओली चितवन जाने कुरा सार्वजनिक भएको थियो । त्यसपछि भरतपुमहानगरपालिकाकी मेयर रेनु दाहालले प्रधानमन्त्री ओलीले शिल्यान्यास गर्ने विकास आयोजनाको कार्यक्रम विथोल्ने चेतावानी दिएसँगै चितवनको सुरक्षा व्यवस्था मजबुद बनाईएको छ ।


 प्रधानमन्त्री चितवन जाने भएपछि आज बिहानैबाट जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। भरतपुरका मुख्य सडकहरूमा ठूलो संख्यामा सुुरक्षाकर्मी परिचालन गरिएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।