एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण मृत्यु
काठमाडौँ, २, आइतबार । कोरोना संक्रमणका कारण नेकपा एमाले इलामका युवा नेता तथा दलित मुक्ति आन्दोलनका अगुवा नवराज शंकरको मृत्यु भएको छ।
एक हप्ताअघि कोरोना पक्षिणमा रिपोर्ट पोजेटिभ अएपटि शंकर होम आइसोलेशनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको थियो। तीन दिनदेखि आईसीयूमा उपचाररत उनको शनिबार राति मृत्यु भएको अस्पतालले जानकारी गराएको छ।