image
image

अक्सिजन अभावका कारण १५ संक्रमितको मृत्यु

काठमाडौँ, ३१, शुक्रबार। भारतको गोवा मेडिकल कलेजमा अक्सिजनको नपाएर १५ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। दुई दिनअघिमात्रै पनि त्यहाँ २६ जना स्रक्रमित बिरामीले अक्सिजन अभावकै कारण ज्यान गुमाउँन परेको थियो । 

सो अस्पतालमा बिहीबारमात्रै ४० जना कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। जसमध्ये १५ जनाको २देखि ६ बजेको बीचमा अक्सिजन अभावका कारण मृत्यु भएको हो। गोवा सरकारले अक्सिजन आपूर्तिबारे अध्ययन गर्न एक कमिटी नै बनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।