image
image

स्वरुपाको गीत ‘जसलाई मैले’ सार्वजनिक

काठमाडौँ,३१, शुक्रबार । गायिका स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा वीवी अनुरागीको संगीत रहेको गीत ‘जसलाई मैले’को भिडियो सार्वजनिक भएको छ । 

बुहारी पनि आफ्नो घरकी छोरी जस्तै हुन्, उनीहरुलाई पनि हामीले छोरीलाई गर्ने जस्तै व्यवहार गरौं भन्ने सन्देश दिन खोजेको छ, गीतको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । प्रेम गरेको मानिसले नै साथ नदिएपछि एक महिलाले विछोडिदा भोग्ने वेदना समेत भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोमा गौरव पहारी, उत्साहा घिमिरे, विशाल पहारी, कमला रेग्मी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।