image
image

कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने तयारी:  गण्डकी प्रदेश

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाललाई नियुक्त गर्न माग गर्दै विपक्षी चार दलले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्।  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पत्र बुझाएका हुन्।

कांग्रेस संसदीय दलका नेता नेपालीलाई मुख्यमन्त्री बनाउन पत्र बुझाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए। चार दलले बुझाएको पत्रमा ३१ सांसद रहेको दाबी गरिएको छ। जसमा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका तीन र जसपाका दुई जनाका सांसद रहेको दाबी गरिएको छ। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।