image
image

देउवा र माधव नेपालबीच सहमति,  नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी    

काठमाडौं ।  नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालबीच सहमति भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते राति ९ बजेसम्म संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी छिन् ।

देउवालाई प्रधानमन्त्री बनाउनको लागि आवश्यक सहयोग गर्ने भन्दै नेपाल पक्षधर  जना सांसदले नै राजीनामा दिने भएका छन् । उनीहरुले भोलि विहान ९ बजेसम्म सामूहिक राजीनामा दिनेगरि गृहकार्य थालेका छन् । त्यसैगरी देउवा र नेपालबीच एक वर्षपछि चुनाव गराउने र उक्त चुनावी सरकारको नेतृत्व नेपालले गर्नेबारे पनि सहमति भएको छ । साथै माधव नेपाल पक्षका कम्तिमा ६ जनालाई मन्त्री बनाउनपनि देउवा राजी भएका छन् ।  



  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।