image
image

गगन थापालाई  मेयर शाक्यको पत्र  

काठमाडौं, १६ माघ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापालाई पत्राचार गरेका छन । उक्त पत्रमा शाक्यले  कमलपोखरीको विकास र सुधारमा तपाईँबाट के कस्तो काम भएको हो भनेर विवरण पठाएर सहयोग गरिदिन आग्रह गरेका छन् । थापाले यसअघि कमलपोखरीको सम्बन्धमा मेयर शाक्यलाई सम्बोधन गरेर पत्र पठाएका थिए । 
पत्र: 





 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।