image
image

प्रधानमन्त्री ओली भ्रष्टाचारको संरक्षक बनेको देउवाको आरोप

काठमाडौँ । प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारको संरक्षक बनेको आरोप लगाएका छन्। 

उनले प्रधानमन्त्रीबाट अधिकार केन्द्रिकृत गरी हुकुमी शैलीमा शासन चलाउने प्रयास भएको आरोपसमेत लगाएका छन् । त्यस्तै संवैधानिक परिषद्सम्बन्धी व्यवस्था संविधानविपरीत अध्यादेशमार्फत् संशोधन गर्दै यसलाई गलत प्रयोग गरिएको बताएका छन् ।  

 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।