झापामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु
काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण झापामा दुई जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा दुवै पुरुष अर्जुनधारा नगरपालिका रहेकोअर्जुनधारा नगर स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा. ५ का ६१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रमममा धरानमा मध्यरी मृत्यु भएको हो ।
त्यस्तै, अर्जुनधारा ९ का ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको आज बिहान ३ बजे बिएन्डसीमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।