image
image

सुवास र सविनाको नक्कली सार्वजनिक

काठमाडौँ। युवा गायक सुवास महत र गायिका सविना दाहालको नक्कली गीत सार्वजनिक भएको छ। युट्युबमा सार्वजनिक भएको यस गीतमा सुवास महतलाई गायिका सविना दाहालले साथ दिएकी छिन् । गायिका सविना दाहालले यसै गीतबाट डेव्यु गरेकी हुन् ।

यस गीतमा सानू केसी र अशोककुमार सापकोटाको शब्द रहेको छ । रामहरि भण्डारीले यस गीतमा लय भरेका छन्। निरेन श्रेष्ठले निर्देशन गरेका म्युजिक भिडियोमा भुवन चौलागाईं,आयुष्मा कार्की, लक्ष्मी दर्नाललगायतको अभिनय देख्न पाइन्छ छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।