बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । तिलोत्तमा, रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा न.पा.का–५ का ४८ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका– १४ की ५२ वर्षीया महिला रहेकी छन् ।
वैशाख १२ गते अस्पताल भर्ना भएका पुरुषको शनिबार राति ११:४० मा र १५ गते भर्ना भएकी महिलाको आइतबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
वैशाख १२ गते अस्पताल भर्ना भएका पुरुषको शनिबार राति ११:४० मा र १५ गते भर्ना भएकी महिलाको आइतबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।