image
image

मिस युनिभर्सका लागि नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा

काठमाडौँ । 'मिस युनिभर्स नेपाल २०२०' अंशिका शर्मा मिस युनिभर्सको ६९ औँ संस्करणमा सहभागी हुने भएकी छिन् । यही मे १६ मा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा हुने प्रतियोगितामा सहभागी हुन अंशिका अमेरिका पुगेकी हुन् ।

 ७४ देशका सुन्दरीहरू सहभागीता रहने उक्त प्रतियोगिता  २१ जना फिनालेमा पुग्नेछन् र शीर्ष उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। अंशिकाले टप २१ मा छानिनका लागि भोटको आवश्यकता पर्ने भएकाले सहयोग आह्वान समेत गरेकी छिन्। त्यस्तै अंशिकाले प्रतियोगिताको पूर्वतयारीसँगै अद्भुत राष्ट्रिय पोशाकलाई विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।