image
image
रास्वपाले बोलायो संसदीय दल बैठक, उपसभामुखको निर्वाचन सम्बन्धबारे छलफल गर्ने

रास्वपाले बोलायो संसदीय दल बैठक, उपसभामुखको निर्वाचन सम्बन्धबारे छलफल गर्ने


 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दल बैठक बोलाएको छ। बैठक शुक्रबार दिउँसो १ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धबारे छलफल गर्ने उनले बताए।

उपसभामुखको निर्वाचन आज हुँदैछ। रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रूवीकुमारी ठाकुरलाई समर्थन गरिसकेको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन्।आज बस्ने बैठकमा विविध विषयमा पनि छलफल हुने बुर्लाकोटीले बताए। रास्वपाले मुख्य सचेतक र सचेतक पनि तोकेको छैन।मेतलाई सहजीकरण गरिदिन भनेर पत्र लेखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।