image
image
डिपी अर्यालले गरे सभामुखमा मनोनयन दर्ता

डिपी अर्यालले गरे सभामुखमा मनोनयन दर्ता

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उपसभापतिसमेत रहेका सांसद डिपी अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन्।आज उनले सभामुखमा उम्मेदवारी दिएका हुन्। अर्यालको प्रस्तवकमा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन मन्त्री सोबिता गौतम र भौतिक मन्त्री सुनिल लम्साल छन्।

रास्वपा संसदीय दलको बिहीबारको बैठकमा सभापति लामिछानेले सभामुख पदमा अर्यालको नाम प्रस्ताव गरेका थिए भने सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो।सभामुख पदका लागि चैत २२ गते निर्वाचन हुनेछ। अर्याल गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।