image
image
एमालेको विरोधपत्र बुझ्दै भने राजनीतिक विषयमा प्रवेश गर्दैनौं : काठमाडौंका सीडीओ

एमालेको विरोधपत्र बुझ्दै भने राजनीतिक विषयमा प्रवेश गर्दैनौं : काठमाडौंका सीडीओ

काठमाडौं ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विरोध पत्र बुझाउन आएका एमालेका नेता–कार्यकर्ताहरुलाई राजनीतिक विषयमा आफूहरु प्रवेश नगर्ने जवाफ दिएका छन् । उनले प्रदर्शनको क्रममा केही हिंसात्मक घटना भएको भन्दै त्यसमा संलग्नलाई कानुन अनुसार कारबाही अघि बढाउने पनि बताए ।

उनीहरुसँग प्रजिअ पौडेलले आफूहरु राजनीतिक विषयमा प्रवेश नगर्ने बताए । ‘राजनीतिक विषयमा हामी बिल्कुलै प्रवेश गर्दैनौं । हाम्रो न्युट्रालिटीले गर्दा, त्यसपछि हाम्रो प्रोफेस्नालिजम जुन छ, त्यसअनुसार हामी अगाडि बढ्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।