image
image
सुदन गुरूङ गृहमन्त्री बन्ने

सुदन गुरूङ गृहमन्त्री बन्ने

काठमाडौं । सुदन गुरूङ गृहमन्त्री बन्ने टुंगो लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहसहितका नेताको छलफलले गुरूङलाई गृहमन्त्री बनाउने टुंगो लगाइको हो।

हामी नेपालको संस्थापक अध्यक्षसमेत रहेका गुरूङ जेनजी आन्दोलनका अगुवामध्ये हुन्। उनी गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।