image
image
यी हुन् रास्वपाले आयोगमा सिफारिस गरेका ५७ समानुपातिक सांसद, को को परे ?

यी हुन् रास्वपाले आयोगमा सिफारिस गरेका ५७ समानुपातिक सांसद, को को परे ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।आइतबार बसेको ‍रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

जसअनुसार खसआर्य तर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारू ४ जना गरी ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको हो। 

रास्वपाको केन्द्रीय कार्यलयले जिम्मेवारी दिएर केही कर्मचारी र सचिवालय सदस्यहरूको नेतृत्वमा तोकिएको समयभित्र निर्वाचन आयोगमा नामावली बुझाइने प्रवक्ता झाले जानकारी दिए। 

निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सिफारिस गर्न दलहरूलाई आइतबारसम्मको समय दिएको थियो। पार्टीले बुझाएको नाममा क्लस्टअनुसार नमिले आयोगले हेरफेर गर्न सक्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ।

रास्वपाबाट समानुपातिकका ५७ सिटमा को को परे ? (सूची)

खसआर्य महिला– १६

प्रतिभा रावल

रचना खतिवडा खत्री

लिमा अधिकारी आचार्य

विदुषी राणा

समीक्षा बाँस्कोटा

श्रद्धा कुँवर क्षेत्री

टीका संग्रौला (पिछडिएको क्षेत्र)

क्रान्तिशिखा धिताल

आकृति अवस्थी

सृष्टि भट्टराई

मञ्जु भुषाल

प्रभा कार्की

शोभा खनाल

रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र)

ज्ञानु पौडेल

प्रभाव ढकाल

खसआर्य पुरुष– १

रमेश प्रसाईं

थारु महिला– २

गीता चौधरी

करिश्मा कठरिया

थारु पुरुष– २

सुरेन्द्र चौधरी

प्रेमलाल चौधरी

मधेशी महिला– ७

पुनमकुमारी अग्रवाल

निशा मेहता

ललिता कुमारी

अंकिता ठाकुर

सरिता महतो

कामिनी कुमारी

सुनिताकुमारी चौधरी

मधेशी पुरुष– २

पुरुषोत्तम शुप्रभात यादव

खगेन्द्र कर्ण

मुस्लिम महिला– ३

समिना मियाँ

अफ्सना बानु

गजाला शमीम मिकरानी

दलित महिला– ७

रिमा विश्वकर्मा

अमृता विक

सीता बादी

स्मृति सेन्चुरी

सुष्मा स्वर्णकार (डिम्पल)

तारा विश्वकर्मा

खिमा विक

दलित पुरुष– १

प्रकाशचन्द्र दर्जी

आदिवासी जनजाति महिला– १३

बसुमाया तामाङ

गंगा छन्त्याल

सुम्निमा उदास

अनुष्का श्रेष्ठ

ओजश्वी शेरचन

सिर्जना श्रेष्ठ

रजनी श्रेष्ठ

कुशुम महर्जन

भूमिका श्रेष्ठ

प्रमिला कुलूजु

सुजाता तामाङ

कृपा महर्जन

एलिजा गुरुङ

आदिवासी जनजाति पुरुष– ३

राम लामा

खुश्बुसरकार श्रेष्ठ

मिङमा ग्याबु शेर्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।