image
image
समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपाको मत ५१ लाख ३६ हजार भन्दाबढी

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपाको मत ५१ लाख ३६ हजार भन्दाबढी

 

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना हालसम्म एक करोड सात लाख ३० हजार बढी भएको छ । निर्वाचन आयोगको अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ ।

नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत पाएको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीले आठ लाख चार हजार १७१ मत पाएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।