image
image
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण सार्बजनिक गरेका छन् । चितवन–२ बाट प्रतिनिधि सभाको चुनाव लडेका लामिछाने सो क्षेत्रबाट अत्याधिक मत पाएर विजयी भएका थिए । लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका हुन् ।

उनले यातायतमा २ लाख ९५ हजार, प्रचार प्रसार सामाग्रीमा एक लाख १२ हजार, खाद्यान्न र रासन खरिदआमा एक लाख ९६ हजार, गोष्ठी भेलामा एक लाख ८० हजार, नमुना मत पत्र छपाईमा ६८ हजार १६१, मतदाता प्रशिक्षणमा १४ हजार २००, वडा स्तरीय प्रचारमा ४६ हजार, ब्यानर स्टिकरमा ५५ हजार, हवाई खर्च १३ हजार ६२६ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।