कर्णालीमा पाँच कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार पाँच सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर न.पा.क–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डा। रविन खड्काले जानकारी गराएका छन्।
सङ्क्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताए ।