image
image

गण्डकी प्रदेशसभाको बैठक अनिश्चित

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको बैठक अनिश्चित भएको छ । सोमबार बसेको कार्यव्यस्था समितिको बैठकले संसदको बैठक बोलाउने वारे निर्णय गर्न नसकेपछि बैठक अनिश्चित भएको हो  । कार्यव्यवस्था परामर्श समितिको बैठकले सर्वदलीय बैठक राखेर आगामी बैठकको टुङ्गो लगाउने निर्णय गरेको छ ।


 एमालेका सांसद कृष्ण थापाले कार्यसूचीमा समावेश भएको विषयको ख्यालै नगरी सभामुख नेत्रनाथ अधिकारीले संसदको बैठक स्थगित गरेकाले आत्मालोचना गर्दै संसदीय दलका नेताहरुको सल्लाहमा सर्वदलीय बैठक बोलाएर छलफल गरेपछि बैठक बोलाउन आफुले सुझाएको बताए । उनले आफु  लगायतका अन्य दलका सांसदको सल्लाहअनुसार संसदीय दलका नेताहरुको सल्लाहपछि मात्र संसदको बैठक बोलाउने निर्णय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।